सिमकोट – आकस्मिक सेवा प्रदान गर्न सधैँ मोबाइलबाट टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता स्वास्थ्य चौकीमा हटेको छ। स्वास्थ्य चौकीका लागि नयाँ सोलार जडान गरिएपछि उक्त बाध्यता हटेको हो। खार्पुनाथ गाउँपालिका–५ को खर्पेलगाउँ स्वास्थ्य चौकीका लागि १० किलोवाटको सोलार प्यानल जडान गरिएको छ। सोलार जडानपछि यसअघि विशेष गरी रातिको समयमा आकस्मिक रूपमा आउने बिरामीको उपचार गर्न […]