थ्रिस्टारविरुद्ध एपिएफले दियो एन्फामा उजुरी

विभागीय टोली नेपाल एपिएफ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रिस्टार क्लबले भिसा विनै दुई जना विदेशी खेलाडी खेलाएको भन्दै अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा उजुरी दिएको छ ।

सम्बन्धित सामग्री

‘छक्कापञ्जा ४’ टिकटकमा लिक भएपछि ओएसआरले दियो साइबर ब्युरोमा उजुरी

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक हुन थालेपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार ओएसआरले त्यस्ता क्लिप्स पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै निवेदन दिएको हो । ओएसआरका ओम अग्रवालले आफूहरुले महंगो मूल्यमा फिल्म किनेका कारण जसरी भएपनि […]

ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले दियो फिफामा उजुरी

१५ मंसिर, काठमाडौं । फिफा विश्वकपमा ट्युनिसियाविरुद्ध गोलले मान्यता नपाएपछि फ्रान्सेली फुटबल संघले फिफामा उजुरी दिएको छ । खेलको अन्तिम समयमा एन्टोनी ग्रिजमनले गरेको गोललाई मान्यता नदिए पछि संघले फिफामा उजुरी दिएको हो ।  उक्त गोलले मान्यता नपाएपछि ट्युनिसिया विरुद्धको खेलमा फ्रान्स १-० ले पराजित भएको थियो । एजुकेसन सिटी स्टेडियममा ट्युनिसिया विरुद्ध एक गोलले पछि […]

एमाले उम्मेदवार जालिम मियाविरुद्ध कांग्रेसले दियो उजुरी

३० कात्तिक, वीरगञ्ज । पर्सा– ४ का एमाले उम्मेदवार जालिम मिया विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका कांग्रेस उम्मेदवार रमेश रिजालले उजुरी दिएका हुन् । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् । […]

कसले दियो विक्की–कट्रिनालाई ज्यान मार्ने धम्की

एजेन्सी, ९ साउन । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएको छ । अभिनेताले आफ्नो म्यानेजर मार्फत आइतबार साँझ मुम्बईको सान्ताक्रूज पुलिस स्टेशनमा उजुरी दिएका थिए। सामाजिक सञ्जालमा एक व्यक्तिले आफ्नी श्रीमती कट्रिनालाई पछ्याइरहेको विक्कीले बताएका छन् । उनले आफुलाई मार्ने धम्की पनि दिएको बताएका छन् । विक्कीले विगत केही […]

‘पीडितले पटक-पटक बयान दिनु भनेको पनि उ पटक-पटक बलात्कृत हुनु हो’

आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिए पनि अदालतमा बयान बदल्ने २२ वर्षीया महिलालाई दैलेख जिल्ला अदालतले चैत १७ गते तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबानाको सजाय सुनायो ।  बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका–५ कट्टी गाउँका २३ वर्षीय दिपेन्द्र शाहीलाई अदालतले सफाइ दियो । २०७७ साल वैशाख २० गते बलात्कार भएको भन्दै ती महिलाले वैशाख २८ गते उजुरी दिएकी थिइन् ।  २०७३ सालमा दैलेखको महाबु गाउँपालिका–४ गैँडाबाजका दीपक पाण्डेले बलात्कार गरेको भन्दै उजुरी गरेकी एक किशोरीले प...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशी निलम्बित

डा जोशीविरुद्ध उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो। उनलाई निलम्बन गरिएको पत्र ११ गते नै प्राप्त भएको प्रतिष्ठान स्रोतले जानकारी दियो।

युवा संघले दियो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा एमालेको युवा भ्रातृ संगठन राष्ट्रिय युवा संघले कोभिड–१९ को २४ लाख डोज खोप हिनामिना भएको दाबी गर्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंगलबार उजुरी दिएको छ । युवा संघले खोप हिनामिना प्रकरणमा स्वास्थ्यमन्त्री विरोध खतिवडा र अन्य व्यक्तिहरू संलग्न रहेकाले छानबिनका लागि उजुरी दिएको हो । यसअघि सोमबार स्वास्थ्य मन्त्रालयले यही […] The post युवा संघले दियो स्वास्थ्य मन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

फिल्म निर्माता गोविन्दलाई अदालतले दियो सफाइ

काठमाडौं : जिल्ला अदालत काठमाडौंले फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई सफाइ दिएको छ। लिलिबिली फिल्ममा लगानीका विषयमा भएको विवादका कारण परेको ठगी मुद्दामा गोविन्दले अदालतबाट सफाइ पाएका हुन्। जिल्ला अदालत काठमाडौंले ठगी मुद्दामा फैसला गर्दै गोविन्दलाई निर्दोष ठहर गरेको हो।लिलिबिली फिल्मको शेयर रकम ८७ लाख ७४ हजार सात सय ६५ रुपैयाँ नदिएको र नदेखाएको भन्दै २०७६ कार्तिकमा फिल्मका निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाहीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।ठगीको उजुरी परेपछि शाहीलाई प्रह