२१ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच बिहीबार साँझ दिल्लीमा भेटवार्ता भएको हो । रास्वपा सभापति लामिछाने …
संयुक्त राष्ट्रसंघ मुख्यालय परिसरमा वार्षिक रूपमा आयोजना हुँदै आएको ‘इन्टरनेशनल बजार’ मा नेपाली उत्पादनहरु र नेपाली चिनाउने सामाग्रीहरुले सहभागीहरुलाई आकर्षित गरेको छ। न्यूयोर्कस्थित यूएनको भिजिटर्स प्लाजामा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा विश्वभरका देशहरूको सांस्कृतिक विविधता झल्किएको थियो। सन् २०१३ मा सुरु गरिएको यो कार्यक्रम अहिले यूएन समुदायभित्रको महत्वपूर्ण वार्षिक परम्पराका रूपमा […]
काठमाडौं – नेपाल सरकारका सचिव कृष्णहरि पुस्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ। प्रहरी स्रोतका अनुसार सचिव पुष्करलाई कपनस्थित निवासबाट नियन्त्रणमा लिएर प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगिएको थियो । उनलाई ‘चेन अफ कमाण्ड’ उल्लङ्घन गरेको तथा व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीलाई सिधै सन्देश पठाएको आरोपमा पक्राउ गरि केरकार गरिएकाे हाे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को […]
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा महत्वपूर्ण सुझाव संकलन गरेको छ। नेपालको संविधानलाई समयसापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ उनीहरूबाट मार्गदर्शक सुझावहरू संकलन गरिएको हो। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. यादव […]