मुलुककै लामो झोलुंगे पुल उद्घाटन

नेपालकै लामो झोलुंगे पुल शनिबार उद्घाटन गरिएको छ। बागलुङ नगरपालिका–१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने मुलुककै एकमात्र ५६७ मिटर लामो झोलुंगे पुलको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन्।

सम्बन्धित सामग्री

देशकै लामो झोलुंगे पुल उद्घाटन आज

गत साल फागुनमा उद्घाटन गरिएको सिराहा र धनुषा जोड्ने गरी कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ।

देशकै लामो झोलुंगे पुल उद्घाटन आज

गत साल फागुनमा उद्घाटन गरिएको सिराहा र धनुषा जोड्ने गरी कमला नदीमा बनेको सबैभन्दा लामो झोलुंगे पुलको रेकर्ड ८ महिनामै तोडिने भएको छ।

झोलुंगे पुल उद्घाटन गर्न प्रधानमन्त्री हेलिकोप्टरबाट जनकपुर आउँदै

जनकपुरधाम । धनुषा-सिरहा जोड्ने कमला नदीमा बनेको झोलुङ्गे पुलको उद्घाटन र अर्काे पक्की पुलको शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउन लागेका छन् । आज विहान ११:३० बजे प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकप्टरबाट जनकपुरधाम आउन लागेका हुन् । उनी आएलगत्तै हुलाकी सडकको निरीक्षण गर्दै जनकनन्दनी गाउँपालिका पुग्ने कार्यक्रम छ । धनुषाको जनकनन्दनी गाउँपालिका ६ कठाल […]

उद्घाटनअघि नै भत्कियो पुल

इलाम चुलाचुली–२ स्थित चाँजु खोलाको बीचमा बनाइएको झोलुंगे पुल उद्घाटन नहुँदै भत्किएको छ । वैशाख अन्तिम साता निर्माण सम्पन्न भएको पुल दुई महिनामै भत्किएपछि स्थानीय आक्रोशित छन् ।