काठमाडाैँ – आचार्य गोपालबाट निर्देशित बाल मनोबिज्ञानमा आधारित सर्ट फिल्म ‘किवर्ड’को विशेष प्रदर्शनी भएको छ। क्रियटिभ सेन्टर नेपालको प्रस्तुति रहेको उक्त फिल्मको प्रज्ञा प्रतिस्ठानमा बाल पुस्तक प्रदर्शनी – २०८० को क्रममा प्रदर्शनी भएको हो। फिल्ममा अभिभावकको डिभर्स हुँदा बालबालिकाको मनोबिज्ञानमा पर्ने असरलाई रचनात्मक ढंगबाट प्रस्तुत गरिएको छ। चलचित्रका प्रमुख पात्र जियान संगितमा रुची राख्छन्। उनी […]