साफ खेल्ने नेपाली टिमको घोषणा

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार साफ च्याम्पियनसिप २०२१ मा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन् । घोषित टिम २३ सदस्यीय रहेको छ ।

सम्बन्धित सामग्री

महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमबार २३ सदस्यीय -

यू–१७ साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा, को-को परे ?

काठमाडौं । श्रृलंकामा भदौ २० देखि २९ गतेसम्म आयोजना युने साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा भएको छ । आईतबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यू–१७ साफ खेल्ने खेलाडीहरुको अन्तिम नामावली सार्वजानिक गरेका हुन् । प्रतियोगिताका लागि नेपाल भारत र भुटानसँगै समूह‘बी’मा रहेको छ । समूह‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् । […]

साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिमको घोषणा

काठमाडौं : आगामी २५ जुलाईबाट भारतमा हुने तय भएको यू-२० साफ च्याम्पियनसिपका लागि यू-२० राष्ट्रिय टिमको घोषणा गरिएको छ। प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन्।केसीले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट साफ खेल्ने टिमको घोषणा गरेका हुन्। च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ।च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ। २५ जुलाईमा भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्‌घाटन खेलमा नै नेपाल आफूलाई दा

२० वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपालले भारतमा आयोजना हुने २० वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीकाे घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हाे । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टिमको घोषणा गरेका हुन् । च्याम्पियनसिपमा आयोजक […]

साफ च्याम्पियनसिप फाइनल खेल्ने नेपाली टिमको घोषणा

साफ च्याम्पियनसिप २०२१ को फाइनल शनिबार नेपाल र भारतबीच हुँदैछ र त्यसका लागि नेपाली टिम घोषणा गरिएको छ । खेल स्थानीय समयअनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) सुरु हुनेछ ।