साफ च्याम्पियनसिप २०२१ को फाइनल शनिबार नेपाल र भारतबीच हुँदैछ र त्यसका लागि नेपाली टिम घोषणा गरिएको छ । खेल स्थानीय समयअनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) सुरु हुनेछ ।
RajdhaniDaily.com | काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले सोमबार २३ सदस्यीय -
काठमाडौं । नेपालले भारतमा आयोजना हुने २० वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीकाे घोषणा गरेको छ । मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हाे । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टिमको घोषणा गरेका हुन् । च्याम्पियनसिपमा आयोजक […]
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आइतबार साफ च्याम्पियनसिप २०२१ मा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेका छन् । घोषित टिम २३ सदस्यीय रहेको छ ।