आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकले आइएमई पेको भिषा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिक्तम २०० रुपैयाँसम्म) प्राप्त गर्न सक्नेछन् । यो अफर आइएमई पेको फिजिकल भिषा कार्डमार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने शर्त […]