काठमाडौँ। आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नेछन्।