काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सोमबार मात्रै सिफारिस पत्र पेस गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत ५ […]
The post राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.