काठमाडौं । सामुदायिक विद्यालय सुधारका लागि ल्याइएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा उल्लेख्य आवेदन परेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार यो आर्थिक वर्षमा १३ हजार ३३४ निवेदन परेका छन् ।
केन्द्रले गएको महिना तीन शीर्षकमा आवेदन मागेको थियो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत १३ शीर्षकमा बजेट छ ।...