विपिन देवः संसारका सबभन्दा लामो सीमा समस्याबाट जुधिरहेका मुलुकहरू चीन र भारत हुन् । सीमा समस्याब यी दुई मुलुकहरूका कूटनीति भाष्य हुन् । खास गरेर सीमा समस्या द्विपक्षीय भएता पनि यसको वाछिटाहरू अन्तराष्ट्रिय कूटनीति र सामरिक नीतिमा हेर्न सकिन्छ । अत फेब्रुअरीमा ग्लवान उपत्यकाबाट दुईवटै मुलुकहरू आफ्ना सैनीकहरूलाई पछाडि हटाएका छन् जसबाट तमाम शिथिलिकरणको अध्याय […]