लोकतन्त्रलाई महँगो व्यवस्था भनिन्छ । विश्वमा लोकतन्त्रका स्वरूपहरू फरक–फरक छन्, तर त्यसका न्यूनतम कुराहरू भने समान हुन्छन् । आवधिक निर्वाचन, जनसहभागिता, स्वतन्त्र न्यायपालिका, शक्ति सन्तुलन र नियन्त्रण, शक्तिको विकेन्द्रीकरणजस्ता केही विषय जुनसुकै लोकतन्त्रका पनि साझा विषय हुन् । लोकतन्त्रका विभिन्न स्वरूपमध्ये नेपालको लोकतन्त्र समावेशी लोकतन्त्र हो । समावेशी लोकतन्त्र अझ महँगो मानिन्छ । सरसर्ती हेर्दा […]