सिमरा गोल्डकपको एघारौं संस्करण भोलिदेखि

बारा : मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘सिमरा गोल्डकप’ को एघारौं संस्करण मंगलबार (भोलि)देखि बाराको सिमरा रंगशालामा शुरु हुने भएको छ। दशौं संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यस वर्ष भने ‘जितपुरसिमरा गोल्डकप’ नामकरण गरिएको छ । मंगलबारदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक नव जनजागृती युवा क्लबले जनाएको छ।सिमरा रंगशालामा हुने प्रतियोगितामा यसवर्ष ए डिभिजनका ६, आयोजक र मोफसलका ६ गरी १२ टिमको सहभागिता रहन

सम्बन्धित सामग्री

जीतपुर सिमरा गोल्डकप १४ औं संस्करण चैत्र २४ गतेबाट - NepaliPatra

बारा । जगदम्बा स्टिल जीतपुर सिमरा गोल्डकपको १४ औं संस्करण आगामी चैत्र २४ गतेदेखि शुरु हुने भएको छ । सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नवजन जागृती युवा क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । सिमरा रङ्गशालाको फ्लड लाइटमा आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवनआर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स […]

जगदम्बा जीतपुर सिमरा गोल्डकप आज सुरु हुँदै

सुनिल गाउँले, सिमरा मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता मध्येको एक जगदम्बा जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको १३ औं संस्करण आज (बिहीबार ) सुरु हुँदैछ । फ्लड लाइटमा साँझ ६ः०० बजे सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव जनजागृती यूवा क्लब सिमरा र केबिएग्लोबल भरतपुर फुटबल क्लब चितवनबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा ए डिभिजनका ४ क्लब सहित […]

जगदम्बा जीतपुर सिमरा गोल्डकप ९ चैतदेखि

जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३औँ संस्करण चैत्र ९ देखि आयोजना हुने भएको छ। सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे आयोजक नव जनजागृती युवा क्लबले पत्रकार सम्मेलन गरी जानकारी...

सिमरा गोल्डकप चैत दोस्रो साता

बारा- जीतपुर सिमरा गोल्डकपको १२ औं संस्करण चैत दोश्रो सातादेखि बाराको सिमरा रंगशालामा सञ्चालन हुने भएको छ । फ्लड लाइटमा रात्रिकालीन आयोजना हुने प्रतियोगिताको आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा ६ वटा ‘ए’ डिभिजन क्लब, आयोजक र मोफसलका तीन गरी १० टिमको सहभागिता रहने आयोजक […]

जितपुर सिमरा गोल्डकप चैत ३१ देखि

बारा– मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगीतामध्येको एक सिमरा गोल्डकपको ११ औँ संस्करण चैत अन्तिमदेखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । १० औँ संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको आयोजकले जनाएको […]

सिमरा गोल्डकप माघको अन्तिम साता

रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण माघ अन्तिम साता आयोजना हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले शनिबार सिमरामा

माघ २५ बाट सिमरा गोल्डकप

सिमरा गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करण माघ २५ गतेबाट आयोजना हुने भएको छ। आयोजक नवजनजागृती युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो।