काठमाण्डाै – ब्रसेल्समा नेटो नेताहरुको बैठकमा चीनलाई खतरा बताइएपछि चीनले नेटोमाथि आफूलाई बदनाम गरेको आरोप लगाएको छ । नेटाे नेताहरुले चीनलाई एक ‘व्यवस्थागत चुनौती’ बताएका थिए ।
चीनको परमाणु हतियार बढाउने सहित सबै काम ‘नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ का लागि खतर...