विश्वकप फुटबल २०१८: इरान विरुद्ध स्पेन, स्पेनलाइ जित्नैपर्ने दवाव

विश्वकप फुटबल अन्तरगत समूह बीका इरान र स्पेन बुधबार राति पौने १२ बजे कजान एरिनामा भिड्दैछन् ।  पहिलो खेलमा उपहार गोल पाएको इरान अहिले ३ अंक सहित तालिकामा शीर्ष स्थानमा रहेको छ । तुलनात्मकरुपमा बलिया मानिएका पोर्चुगल र स्पेन एक एक अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । इरानलाई आजको खेलमा स्पेनसँग बरा...

सम्बन्धित सामग्री

विश्वकपदेखि इरानसम्म ‘उमन लाइफ फ्रिडम’ को नारा

इरान विश्वकप फुटबलबाट बाहिरिएकोमा सरकार विरोधी प्रदर्शनकारीले खुसीयाली मनाए। त्यसै खुसीयाली मनाइरहेका एक युवालाई सुरक्षाकर्मीले गोली प्रहार गरेर मारेको थियो। हिजाब विरोधी आन्दोलन र प्रदर्शनको असर कतारमा जारी विश्वकप फुटबल २०२२ पनि परेको छ। त्यसैको असर स्वरूप अहिले इरान सरकार क्रुद्ध बनेको छ र प्रदर्शनकारीमाथि अझ बढी हिंस्रक भएको छ। गत साता राति कार बन्दर […]

विश्वकप फुटबल : अमेरिका नकआउट चरणमा, इरान बाहिरियो

अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो ।अल थुमामा स्टेडियममा भएको खेलमा अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गरेको गोलले नै अमेरिकालाई जित दिलाएको थियो ।जितसँगै अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । यता इरान ३ अंक जोडेर प्रतियोगिताबाट बाहिरियो ।

राजनीतिक मुद्दासँग जोडिएको अमेरिका–इरान भिडन्त

विश्वकप फुटबल प्रतियोगितामा आफ्नो पहिलो खेलमा लज्जास्पद हार बेहोरेपछि इरानले धेरै आलोचनाको सामना ग¥यो । फुटबलका पण्डितहरूले एीसयाली मुलुकविरुद्ध धेरै प्रश्न गरे । दोस्रो खेलमा इरानले वेल्समाथि सनसनी रुपमा २–० को जित...

कतार विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरु हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेका वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरान पहिलो जितको खोजीमा हुनेछन् । […]

विश्वकपमा आज चार खेल

कतार विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार चार खेलहरू हुँदैछन् । शुक्रबार समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् । बिहीबार राति समूह चरणका पहिलो खेलहरू सकिएपछि आजबाट दोस्रो खेलहरू हुन लागेका हुन् ।आज हुने पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र इरानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । आजको खेलमा इरान पहिलो जित निकाल्ने योजनामा हुनेछ । इरान पहिलो खेमला इङ्ल्यान्डसँग ६–२

विश्वकप फुटबल : इंग्ल्याण्डको विजयी सुरुवात, इरान ६-२ ले पराजित

काठमाडौं : कतारमा जारी विश्वकप फुटबलमा इंग्ल्याण्डले विजयी शुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा इरानलाई ६-२ ले हराउँदै इंग्ल्याण्डले विजयी शुरुवात गरेको हो। खेल शुरु भएको ३५ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिङ्गमले पहिलो गोल गरेका थिए। त्यसपछि ४३ औँ मिनेटमा बुकायो साका र थप समयमा रहिम स्टर्लिङले १/१ गोल गरेपछि इंग्ल्याण्डले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो। ६५ औँ मिनेटमा इरानका मेहदी तरेमीले आफ्नो टोलीका लागि पहिलो गोल गर्दा इंग्ल्याण्डको ४ गोल भइसकेको थियो।त्यसअघि इंग्ल्याण

विश्वकप फुटबल: इरानको पोस्टमा इङ्ग्ल्यान्डको आधा दर्जन गोल

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलमा इंग्ल्यान्डले एसियन टिम इरान विरुद्ध ६-२ को फराकिलो जित निकाल्दै प्रतियोगितामा धमाकेदार सुरुवात गरेको छ। समूह ‘बी’ अन्तर्गत एसियन प्रतिद्वन्दी विरुद्ध प्रभावशाली प्रदर्शन गरेको इंग्लिस टिमले पहिलो हाफ र दोस्रो हाफमा समान ३-३ गोल गरेको थियो। पहिलो हाफको अन्तिम १० मिनेटमा इंग्ल्यान्डले लगातार तीन गोल गर्दै इरानमाथि दबाब दिएको थियो। दोस्रो […]

विश्वकप फुटबल : इंग्ल्याण्ड र इरान पहिलो पटक भिड्दै

५ मंसिर, काठमाडौं । कतारमा आइतबार सुरु भएको २२ औं संस्करणको फिफा विश्वकपमा सोमबार तीन खेल हुँदैछ । पहिलो खेल समूह बी मा रहेको इंग्ल्याण्ड र इरानबीच खालिफा अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ७ बजे सुरु हुनेछ । यो खेलको रमाइलो तथ्य भनेको इंग्ल्याण्ड र इरान पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा […]

विश्वकप फुटबलको खेल तालिका परिवर्तन, उद्घाटन खेलमा कतार इक्वेडर भिड्ने

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सरेको छ । खेल आगामी नोभेम्बर २० मा उद्घाटन हुने छ । जसमा आयोजक देश कतारले इक्वेडरसँग उद्घाटन खेल खेल्नेछ । यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको खेल नोभेम्बर २१ मा अर्थात तेस्रो खेलको रुपमा खेलिने भनिएको थियो । इंग्ल्यान्ड र इरान, सेनेगल र […]

विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक, कुन समूहमा को-को परे?

फिफाले कतारमा हुने विश्वकप फुटबल २०२२ को ड्र सार्वजनिक गरेको छ। विश्वकपको पहिलो खेल नोभेम्बर २१ मा अल थुमामा स्टेडियममा ग्रुप (समूह) ‘ए’ का सेनेगल र नेदरल्याण्ड्सबिच हुनेछ। त्यसपछि आयोजक कतारले इक्वेडरसँग अल बेत स्टेडियममा खेल्नेछ। पहिलो दिन नै ग्रुप ‘बी’बाट इङ्ग्ल्याण्ड र इरान आमनेसामने हुनेछन्। यो खेल प्रिमियर लिग…