– सुदीप अधिकारी बर्दिया, १७ असार । जिल्ला सदरमुकाम गुलरिया नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले जीत हात पारेको छ । कांग्रेसका नगर प्रमुख पदका उम्मेदवार मुक्तिप्रसाद यादव (किट्टु)ले ६ हजार २ ...
बर्दिया : जिल्ला सदरमुकाम गुलरिया नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसले जित हात पारेको छ। कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार मुक्तिप्रसाद यादव (किट्टु)ले ६ हजार २ सय ७ मत ल्याएर नगरपालिकाको प्रमुख पदमा जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा. एमालेका हरि ज्ञवालीले ५ हजार ७ सय ३६ मत प्राप्त ...