सुर्खेत : नेपाल प्रेस युनियन कर्णाली प्रदेश प्रथम अधिवेशनको क्रममा विवाद भएको छ। अधिवेशनमा स्थापन पक्ष र स्थापनइतर पक्षको पार्षदको विषयलाई लिएर विवाद सिर्जना भएको हो।बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापन पक्षधर पार्षदको विषय लिएर दुई पक्षबची लफडा भएको हो।संस्थापन इत्तर पक्षधरका पार्षदहरु धेरै भएको र संस्थापन पक्षधर पार्षदहरुको नाम काटिएको भन्दै संस्थापन पक्षधरले विरोध गरेको हो।अधिवेशनमा सहभागी एक व्यक्तिले यहीँ विषयमा लिएर दुई पक्षधरबीच माईक खोस