प्रहरी अनुसन्धानलाई गिज्याउने दुई घटना, सीसीटीभीले खोल्यो पोल
प्रविधिको बढ्दो प्रयोगले निर्दोष व्यक्तिलाई कसरी अपराधका नाममा फसाइन्छ भन्ने उजागर हुने गरेको छ । हालै काठमाडौंमा भएको एउटा घटना त्यसको ताजा उदाहरण हो ।
काठमाडौँ- सिंहदरबारको पश्चिम गेट । पृथ्वीनारायण शाहको शालिक । शालिकलाई दायाँबायाँ पार्दै हरेक दिन हजारौँ गाडी ओहोरदोहोर गर्छन् ।
शालिक अगाडि जेब्रा क्रसिङ छ । जेब्रा क्रसिङबाट मानिसहरूको ओहोरदोहोर छ । साना-ठूला सवारीसाधनका जाम छन् । बिहानको कार्यालय समय छ । ट्राफिक प्रहरी हातले रोकिन र जाने संकेत गरिरहेका छन् ।&...