काठमाडौँ- सिंहदरबारको पश्चिम गेट । पृथ्वीनारायण शाहको शालिक । शालिकलाई दायाँबायाँ पार्दै हरेक दिन हजारौँ गाडी ओहोरदोहोर गर्छन् ।
शालिक अगाडि जेब्रा क्रसिङ छ । जेब्रा क्रसिङबाट मानिसहरूको ओहोरदोहोर छ । साना-ठूला सवारीसाधनका जाम छन् । बिहानको कार्यालय समय छ । ट्राफिक प्रहरी हातले रोकिन र जाने संकेत गरिरहेका छन् ।&...