१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का दोहोरो स्वर्णपदक विजेता सुभाष तामाङ बुधबारदेखि सुरु भएको सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौँ इभेन्ट सूर्य नेपाल वेस्टर्न ओपनको शीर्ष स्थानमा...
काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ। पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ।
आजका खेल सकिँदासम्म भारतले ११० स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१४ पदक प्राप्त गरेको छ। नेपालले हालसम्म ४३ स्वर्ण, ३४ रजत र ६५ कास्यसहित कूल १४२
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले श्रीलंकामाथि जित हासिल गरेको छ। दशरथ रंगशालामा आज भएको दोस्रो खेलमा भुटानले श्रीलंकामाथि ३-० गोल अन्तरले जित निकालेको हो।
जितसँगै नेपाललाई पछि पार्दै भुटान फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ४ खेल खेलेको भुटानले ३ मा
काठमाडौं र पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को तेस्रो दिनसम्म नेपाल पदक तालिकाको शीर्ष स्थानमा यथावत् छ । नेपालले बुधबार रातिसम्ममा २९ वटा स्वर्ण पदक जितिसकेको छ ।
योसँगै नेपाल सन् १९९८ मा भएको सागको रेकर्ड नजिक पुगेको छ । नेपालले घरेलु भूमिमा त्यसबेला सबैभन्दा बढी ३१ वटा स्वर्ण पदक जितेको थियो ।