रासस वार्षिकोत्सव समारोह

मुलुकको सबभन्दा ठूलो र आधिकारिक समाचार सेवा प्रदायक निका राष्ट्रिय समाचार समिति (रासस)को शनिबार आयोजित ६१औं वार्षिकोत्सव समारोहमा सहभागीहरु । तस्वीर नवीन पौडेल, रासस

सम्बन्धित सामग्री

राससको ६३ औँ वार्षिकोत्सव समारोह प्रारम्भ

राष्ट्रको एक मात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस)को ६३ औँ वार्षिकोत्सव समारोह भर्खरै यहाँ प्रारम्भ भएको छ ।

राससको ६२ औँ वार्षिकोत्सव समारोह

राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको छ । वार्षिकोत्सवको अवसरमा आज सात वटै प्रदेश कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएका छन् । राससले वार्षिकोत्सवको अवसर पारेर आजै उत्कृष्ट …

प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन

काठमाडौँ,७ फागुन । राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राससको ६२औँ वार्षिकोत्सव मूल समारोहको दीप प्रज्वलन गरी उद्घाटन गरेको हो । वार्षिकोत्सवको अवसरमा आज सात वटै प्रदेश कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएको छ । राससले वार्षिकोत्सवको अवसर […]

अर्थमन्त्री शर्मा मन्तव्य

काठमाडौँ,१५ असार । अर्थमन्त्री जनार्दन शर्मा महालेखा परीक्षकको कार्यालयको ६४औं वार्षिकोत्सव समारोह कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै । तस्वीर : रत्न श्रेष्ठ, रासस

राष्ट्रपति भण्डारी कार्यक्रममा

काठमाडौँ,१५ असार । राष्ट्रपति विद्यादेवी भण्डारी, अर्थमन्त्री जनार्दन शर्मालगायत महालेखा परीक्षकको कार्यालयको ६४औं वार्षिकोत्सव समारोह कार्यक्रममा सहभागी हुँदै । तस्वीर : रत्न श्रेष्ठ, रासस

प्रधानमन्त्रीद्वारा राससको ६२औँ वार्षिकोत्सव समारोह उद्घाटन

राज्यको आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) को ६२औँ वार्षिकोत्सव समारोह भद्रकालीप्लाजास्थित राससको केन्द्रीय कार्यालयमा सुरु भएको छ ।