एल क्लासिकोमा बार्सिलोनाको सानदार जित, एमबाप्पेको ह्याट्रिक काम लागेन
२८ बैशाख, काठमाडौं । बार्सिलोनाले दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै एल क्लासिकोमा रियल मड्रिडमाथि ४-३ को सानदार जित हात पारेको छ ।
केलिएन एमबाप्पेले ह्याट्रिक गरेपनि रियललाई हार टार्न पर्याप्त भएन ।
यो जितपछि बार्सिलोनाले …