बझाङको चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार

सदरमुकाम चैनपुरमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा समस्या भएको हो । सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् । धारामा खानेपानी नआउँदा सदरमुका...

सम्बन्धित सामग्री

असोज पहिलो सातादेखि काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण गर्छौं : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा मेलम्चीको पानी असोज पहिलो सातादेखि पुनः वितरण गरिने जानकारी दिएका छन् । उनले खानेपानीको हाहाकार छिट्टै हटाउने तयारीमा सरकार रहेको पनि बताए ।

सदरमुकाममै खानेपानी समस्या

सदरमुकाम अमरगढी खलङ्गा क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ । गर्मी मौसम सुरु भएसँगै मुहानमा पानी घटेपछि खानेपानीको हाहाकार नै मच्चिएको हो । जिल्ला सदरमुकाम क्षेत्रमा चैतको दोस्रो सातादेखि खानेपानीको समस्या सुरु भएको थियो । महाभारत पर्वत क्षेत्रबाट ल्याइएको पानीको मुहान नै सुकेपछि खानेपानी समस्या उत्पन्न भएको हो ।

चडेपानीका २०० घरमा खानेपानीको हाहाकार

बैतडी : कात्तिक पहिलो साताको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि दोगडाकेदार गाउँपालिका-७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ। वर्षाका कारण श्रीकोट बहुमुखी क्याम्पसबाट माटो बगेर पाइपलाइनमा क्षति पुगेपछि २०० घरपरिवार खानेपानीबाट बञ्चित भएका छन्।पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको स्थानीय केशवराज भट्टले बताए। गाउँमा दुई सातादेखि खानेपानीको अभाव भएको छ। ‘अवरुद्ध पाइपलाइन मर्मत गर्न कसैले चासो दिएका छैनन्, हामी दुई घण्टा टाढाको मुहानबाट पानी ल्याउन बाध्य छौ

बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार

बझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । दुई सातादेखि चैनपुरमा खानेपानी आएको छैन

पहिरोले पाइप बगाउँदा विदुरमा खानेपानीको हाहाकार

नुवाकोट : जिल्ला सदरमुकाम विदुर नगर क्षेत्रमा एक सातादेखि खानेपानीको हाहाकार मच्चिएको छ। पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको छैन। रसुवाको पैरेबेँसीस्थित त्रिशुली खोलाबाट ल्याइएको पानी विदुर नगरपालिका–१० भैंसे, तिरतिरे भीरमा गत असार ३० मा गएको पहिराले पाइप ब...

सदरमुकाममा छैन खानेपानी

सदरमुकाममा खलंगा बजारमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ। पुरानो बसपार्कदेखि विजयनगरसम्मको ठाडो सडक निर्माण गरी कालोपत्रे गर्ने क्रममा

खानेपानीको हाहाकार

सुख्खा मौसमसँगै खानेपानीका मुहान सुक्न थालेपछि धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार मच्चिएको छ। सातादेखि धरानका