असोज पहिलो सातादेखि काठमाडौंमा मेलम्चीको पानी पुनः वितरण गर्छौं : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा मेलम्चीको पानी असोज पहिलो सातादेखि पुनः वितरण गरिने जानकारी दिएका छन् । उनले खानेपानीको हाहाकार छिट्टै हटाउने तयारीमा सरकार रहेको पनि बताए ।

सम्बन्धित सामग्री

काठमाडौंमा अब वर्षा याममा पनि मेलम्चीको पानी आउने व्यवस्था हुन्छ: मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले वर्षा याममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताएका छन्।

माघ १ देखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : मन्त्री यादव

काठमाडौँ- खानेपानी मन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडाैँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, 'मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।'...

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?

खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुग्नुभएको छ । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उहाँ त्यहाँ पुग्नुभएको हो । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थाल्नुभएको थियो । मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिनुभए पनि बाढीले …

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी?

काठमाडौँ – खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन्। बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन्। खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन निर्देशनसमेत दिए। मन्त्री यादवले काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउन आयोजनाका कर्मचारीलाई निर्देशन दिए पनि बाढीले मुहानलगायत क्षेत्रमा निकै ठूलो क्षति […]

कहिले आउला काठमाडौँमा मेलम्चीको पानी ?

काठमाडौँ- खानेपानीमन्त्री महिन्द्रराय यादव खानेपानी आयोजना निरीक्षणका लागि मेलम्ची पुगेका छन् । बाढीका कारण क्षति पुगेको मेलम्ची आयोजनाको मुहानलगायत क्षेत्रमा अनुगमनका लागि उनी त्यहाँ पुगेका हुन् । खोला तर्दै गर्दा मन्त्री यादव भने काठमाडौँवासीलाई चाँडो पानी पुर्‍याउनुपर्छ है भन्दै निर्देशनसमेत दिन थालेका थिए । मन्त्री या...

मेलम्चीको पानी चाँडै काठमाडौँ पुर्‍याउँछौँ : मन्त्री यादव

खानेपानीमन्त्री महीन्द्र राय यादवले मेलम्चीको पानी काठमाडौं पठाउन तीव्र गतिमा काम भइरहेको बताएका छन् । शुक्रबार मेलम्ची खानेपानीको मुहानस्थल हेलम्बु अम्बाथानलगायतको क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री यादवले बाढीका कारण मुहानलगायत क्षेत्रमा समस्या भए पनि पानी काठमाडौं पठाउन तीव्र गतिमा काम भइरहेको बताए ।

काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउँछौँः मन्त्री यादव - NepaliPatra

काठमाडौँ। खानेपानी मन्त्री महिन्द्रराय यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउने बताएका छन्। काठमाडौँवासीले मेलम्चीको पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ यो प्रतिबद्धता व्यक्त गरेका हुन्। खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका यादवले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालयसँग […]

पुसभित्र काठमाडौँमा मेलम्चीको पानी आउँछः मन्त्री यादव

काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले काठमाडौँवासीले पुस महिनाभित्रै मेलम्चीको पानी पिउन पाउने बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा…

पुसभित्र कामाडौँमा मेलम्चीको पानी आउँछ : मन्त्री यादव

खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले काठमाडौँवासीले पुस महिनाभित्रै मेलम्चीको पानी पिउन पाउने बताएका छन्।

मेलम्चीको पानी पुसभित्र काठमाडौंमा: मन्त्री यादव

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank