काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजनल कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली यसवा क्रिकेट टोली अहिले मलेसियामा छ।
सोमबार बाट शुरु हुने प्रतियोगिता खेल्न नेपाली यू-१९ टोली शुक्रबारै मलेसिया पुगेको हो। नेपाली टोलीले शनिबार किनरारा ओभलमा प्रशिक्षण समेत गरेको थियो।
पहिलो पटक दीपेन्द्र सिंह ऐरीले नेपाली युवा टोलीको कप्तानी गर्दैछन्।