काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति भएको समूह डी अन्तर्गत चौथो चरणको खेलमा पोर्चुगलले नर्वेमाथि २–१ गोलको जित निकालेको हो । पोर्चुगलका लागि जोआओ कान्सेलो र गोन्सालो रामोसले एक–एक गोल गरेका थिए । नर्वेका क्रिस्टोफर अएरले एक गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा नर्वेका अएरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता […]
१९ असोज, काठमाडौं । सप्तरीमा १० वर्षअघि घरबाट हराएका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट खोजी गरी परिवारको जिम्मा लगाएको छ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदा १० वर्षअघि आफ्नै …
जुम्ला । जिल्लामा एक वर्षको अवधिमा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय जुम्लाका राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णमाया रोकायाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि चालु आवको दुई महिनामा एक […]
,काठमाडौँ। सर्वोच्च अदालतले एकभन्दा बढी मुद्दामा कैद सजाय पाएका कैदीले कानुनबमोजिम अधिकतम अवधिको मात्र कैद भुक्तान गर्न पाउने व्यवस्थालाई सुविधा मानेर प्यारोल (सशर्त कारागारमुक्त)बाट वञ्चित गर्न नमिल्ने व्याख्या गरेको छ । कैद हद राज्यले दिएको छुट नभई कानुनको अनिवार्य व्यवस्था भएको स्पष्ट पार्दै सर्वोच्चले सोही आधारमा प्यारोल सिफारिस अस्वीकार गर्ने संघीय प्रोबेशन तथा प्यारोल बोर्डको […]