जीवन खड्का-संवाददाता रुकुम पश्चिम । रुकुम पश्चिमकाे सानीभेरी नदीमा मंगलबार एक जना पुरुषको शव फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बाँफिकोट गाउँपालिका-३ स्थित भाग्ले नजिकै नदीकोबीचमा पुरुष जस्तै देखिने व्यक्तिको शव फेला परेको जनाएकाे छ। शवको पहिचान भने नभएकाे रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरी प्रसाद पुनले बताउनुभयाे ।
Tehran. Amid escalating tensions in the Middle East, Iran's powerful military force, the Revolutionary Guards, has issued a warning that has startled the world. Iran has declared that if the aerial and missile attacks by the United States and Israel on Iran do not cease, not a single liter of oil will be exported from the Middle East.This warning from Iran is specifically targeted at the Strait of Hormuz waterway, through which 20 percent of the world's total oil supply is transported. Immediately following Iran's threat, US President Donald Trump responded with an even harsher counter-threat.Trump warned that if Iran...
RajdhaniDaily.com | रौतहट । रौतहट–२ नेपाली कांग्रेसको गढ मानिदै आएको क्षेत्र हो । २०४८ सालको आम निर्वाचन देखि नै सो क्षेत्र कांग्रेसको गढ मानिदै आएको थियो । यस बर्षको -
डोटी– घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा […]
२६ फागुन, हेटौंडा । बागमती प्रदेशको ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ३१ सिट जितेको छ ।
पहिलो पटक एउटै दलले ३३ क्षेत्रमा ३१ सिट जितेर रास्वपाले नयाँ इतिहास बनाएको छ । …