बागमतीको चिरफार : ३३ मध्ये ३१ क्षेत्रमा रास्वपाको जित, एमाले शून्य

२६ फागुन, हेटौंडा । बागमती प्रदेशको ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले ३१ सिट जितेको छ । पहिलो पटक एउटै दलले ३३ क्षेत्रमा ३१ सिट जितेर रास्वपाले नयाँ इतिहास बनाएको छ । …