कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी छनोटका लागि दलहरूले छलफल तीव्र पारेका छन्। जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कास्की जिल्लाका तीनवटै क्षेत्रका लागि पार्टीका तर्फबाट उम्मेदवारी छनोट गरिसकेको छभने अन्य दलहरूले उम्मेदवारीका लागि आन्तरिक छलफललाई तीव्र बनाएका हुन्। एमालेका तर्फबाट कास्की क्षेत्र नं १ मा बैनबहादुर अधिकारी क्षेत्री, कास्की […]