एलेनको ३३ बलमा ऐतिहासिक शतक, न्यूजिल्याण्डको विश्वकप फाइनल यात्रा सुनिश्चित

फ़िन्न एलेनको विस्फोटक कीर्तिमानी शतकको मद्दतमा न्युजिल्याण्डले आईसीसी मेन्स टी–२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा उसले साउथ अफ्रिकालाई लाई नौ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो। इडेन गार्डेन मा बुधबार सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा न्यूजिल्याण्डले १२.५ ओभरमै १ […]