काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ परेका छन् ।उनलाई बैङ्किङ कसुर मुद्धामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । बैंकिङ कसुर मुद्धामा चितवन जिल्ला अदालतको २०८१ फागुन २५ गतेको फैसलाअनुसार ३० लाख साँवा र बिगो बमोजिमको जरिवाना तिर्नुपर्ने ठहर गरेको र उक्त सजायका लागि नै पक्राउ […]
कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको हो । कोलकातास्थित इडेन गार्डन्स स्टेडियममा जारी विश्वकपको पहिलो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सैंटनरले टस जितेर बलिङ रोजेका थिए । साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको […]
Rautahat. Police have impounded 40 vehicles with Indian license plates that were operating in violation of the election code of conduct. District Police Office Deputy Superintendent of Police Bishnupradip Basnyal informed that vehicles including motorcycles and Scorpios with Indian license plates, operating against the election code of conduct, were seized from various locations in the district today.Similarly, police have taken six individuals into custody on allegations of disturbing peace and security by engaging in unruly and anarchic activities while under the influence of intoxicants during Holi. DSP Basnyal stated that they are being investigated after being detained on charges of...
Kathmandu. With a spectacular and record-breaking century from opener Finn Allen, New Zealand has entered the final of the ICC T20 World Cup 2026. New Zealand secured a place in the title clash by defeating South Africa by 9 wickets in the first semi-final match held at Eden Gardens in Kolkata on Wednesday.New Zealand comfortably chased down the target of 170 runs set by South Africa in just 12.5 overs, losing only 1 wicket. Finn Allen, who became the hero of New Zealand's victory, played an unforgettable innings in cricket history. He set a new record for the fastest century...
काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूलाई आयोगले निर्वाचनबारे ब्रिफिङ गरेको छ । आयोगको निमन्त्रणामा निर्वाचन पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न ९ देशका निर्वाचन व्यवस्थापन निकायका प्रमुख तथा अधिकारीहरूलाई निर्वाचनको तयारी, व्यवस्थापन र प्रक्रियाबारे जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । ‘प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन […]