कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको हो । कोलकातास्थित इडेन गार्डन्स स्टेडियममा जारी विश्वकपको पहिलो सेमिफाइनलमा न्यूजील्याण्डका कप्तान मिचेल सैंटनरले टस जितेर बलिङ रोजेका थिए । साउथ अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६९ रन बनाएको […]