सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे । उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन्। मतगणनामा घन्टी चिह्नमै धेरै मत परेको पाइएको छ ।
२६ फागुन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पारिश्रमिक नदिएको भन्दै कमेन्ट गरेका न्युजिल्यान्डका अलराउण्डर जिमी नीशमले आफ्नो कमेन्ट हटाएका छन् ।
आइतबार आईसीसी टी-२० विश्वकप २०२६ को फाइनलमा भारतसँग पराजित भएपछि नीशमले …
२६ फागुन, डोटी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा तारा जोशी विजयी भएका छन् ।
२०४८ सालको निर्वाचनयता नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लगातार चुनाव …