काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन्जीआन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको छ। संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएको थियो। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आएपछि […]
नेकपा एमालेका सचिव महेश बस्नेतले मदन भण्डारी र जीवराज आश्रितले स्थापित गरेको जनताको बहुदलीय जनवाद (जबज) परिवर्तन र जनताको अधिकारको मार्गदर्शन भएको बताएका छन्।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कानुनी रूपमा मुलुक प्रवेश गर्ने आप्रवासीहरूमाथि पनि कडा नियन्त्रण लागू गरिरहेको खुलासा भएको छ। अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्द्धन निकाय (आइस) ले देशभर पक्राउ र निर्वासन अभियान तीव्र बनाएका कारण आप्रवासीहरूमाझ त्रास बढिरहेका बेला यो नयाँ तथ्य बाहिर आएको हो। उदारवादी थिंक-ट्याङ्क ‘क्याटो इन्स्टिच्युट’ का अध्यागमन विश्लेषक डेभिड बियरका अनुसार […]
Kathmandu. In the past 24 hours, two thousand 29 drivers have been penalized for violating traffic rules. This has resulted in the state treasury collecting revenue of Rs 417,000.According to the Kathmandu Valley Traffic Police Office, 59 individuals were penalized for driving under the influence of alcohol, 119 for illegal 'ride-sharing', 132 for violating traffic signals, and 208 for speeding.Similarly, 57 were penalized for not adhering to 'lane' discipline, 94 for honking in prohibited areas, 95 for parking vehicles on sidewalks, 126 for driving on one-way streets, and one thousand 139 for not following other traffic rules. ...