गाजाको अस्पतालमा इजरायली हवाई आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

काठमाडौँ । गाजाको दक्षिणी क्षेत्र खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यक्रिया विभागमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन्।  प्यालेस्टिनी सुरक्षा तथा स्वास्थ्य स्रोतका अनुसार बिहीबार इजरायली विमानले अस्पताल परिसरको शल्यक्रिया विभाग रहेको दोस्रो तलामा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो। आक्रमणबाट शल्यक्रिया विभागसहित आसपासका […]