राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। महिला उपसभापतिमा सोविता गौतमले कडा प्रतिस्पर्धापछि डा. तोसिमा कार्कीलाई पराजित गर्दै विजयी भएकी छन्। सार्वजनिक मतपरिणामअनुसार सोविता गौतमले ७८९ मत प्राप्त गर्दा डा. तोसिमा कार्कीले ५७२ मत ल्याइन्। महामन्त्री पदमा विपिनकुमार आचार्य ६७३ मतसहित विजयी बने। उनका निकटतम प्रतिस्पर्धी मनिष झाले ३४६ मत प्राप्त […]
१२ असार, काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइलतर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन् ।
ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसहित दुवै टोलीले समान ८० …
१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । उनलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।
चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध …
नेपालमा बालबालिकाको राजनीतिक प्रयोगका बारेमा लामो समयदेखि चर्चा हुँदै आएको छ । राजनीतिक स्वार्थका लागि बालबालिकाको प्रयोग रोकिनुपर्छ भन्नेबारेमा धेरै प्रयत्नहरू पनि हुँदै आएका छन् ।