राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। महिला उपसभापतिमा सोविता गौतमले कडा प्रतिस्पर्धापछि डा. तोसिमा कार्कीलाई पराजित गर्दै विजयी भएकी छन्। सार्वजनिक मतपरिणामअनुसार सोविता गौतमले ७८९ मत प्राप्त गर्दा डा. तोसिमा कार्कीले ५७२ मत ल्याइन्। महामन्त्री पदमा विपिनकुमार आचार्य ६७३ मतसहित विजयी बने। उनका निकटतम प्रतिस्पर्धी मनिष झाले ३४६ मत प्राप्त […]