अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्ने युक्रेनको अन्तिम तयारी

युक्रेनले अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम तयारी गरेको छ। बुधबार युक्रेनले जनाएअनुसार लामो समयदेखि चलिरहेको जटिल वार्तापछि यो सम्झौता चाँडै हुने अपेक्षा गरिएको छ । यद्यपि, अन्तिम समयमा केही समस्या देखिएको बताइएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहालले प्रथम उपप्रधानमन्त्री युलिया स्विरिडेन्को सम्झौतामा हस्ताक्षर गर्न अमेरिका जाँदै गरेको जानकारी दिए। यो सम्झौता युक्रेनको लागि […]