काठमान्डुविरुद्ध दीपेन्द्रको अर्धसतक पुरा

काठमाडौँ । दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा दीपेन्द्रले ४६ बल खेल्दै ४ चौका र २ छक्का मदतमा ५० रन पूरा गरेका हुन् । ८ रनमै ४ विकेट गुमाएर कठिन अवस्थामा रहेको बेला दीपेन्द्रले सुदूरपश्चिमको इनिङ्स सम्हालेका हुन् । उनले पाँचौँ विकेटका लागि […]