२७ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो । …
Kathmandu. US President Donald Trump stated on Wednesday that the war with Iran will end 'soon'.Trump made the comment during a brief, nearly five-minute phone conversation with Axios, as the joint US-Israeli military operation, dubbed 'Operation Epic Fury,' entered its 12th day to destroy Iran's missile capabilities and navy, and to block any path to nuclear weapons.
२७ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अफगानिस्तान र श्रीलंकाबीच यूएईमा हुने तय भएको एकदिवसीय र टी-२०आई सिरिज स्थगित गरिएको छ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले मार्च १३ देखि सुरु हुने तय भएको द्विपक्षीय …
२७ फागुन, काठमाडौ । कैलालीको धनगढीमा हुने अन्तरपालिका स्तरीय एसपीए कैलाली प्राइड लिगको चौथो संस्करणको तयारी पूरा भएको छ ।
आयोजक संस्था जिल्ला क्रिकेट संघ कैलालीले बुधबार पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको …
२७ फागुन, सुर्खेत । वीरेन्द्रनगर–१ मा बस्दै आएकी सुर्खेतकी १६ वर्षीय बालिका इनिसा विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । पोस्टमार्टम रिर्पोट र पीडकको बयानपछि प्रहरी उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको हो ।
गुर्भाकोट–६, बडाखोली …
कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय पुरुष एकदिवसीय क्रिकेट छनोट प्रतियोगिता बिहीबारदेखि पोखरामा सुरु हुने भएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी चैत ३ गतेसम्म पोखरा रङ्गशालाको क्रिकेट मैदान र लेखनाथस्थित इडन हेभेन क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेल पोखरा रङ्गशाला क्रिकेट मैदानमा हुनेछ […]