हिमालयन जाभा नेशनल बास्केटबल लिगमा कीर्तिपुर र सोलो विजयी

२७ फागुन, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार आईआईएमएस कीर्तिपुर र सोलो बास्केटबल विजयी भएका छन् । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको लिगमा कीर्तिपुरले रोएल्सलाई ८१-६१ ले हरायो । …