बल्क एसएमएसबाट राजनीतिक सन्देश दिइएकोप्रति एनसेलको ध्यानाकर्षण
३० पुस, काठमाडौं । एक बल्क एसएमएस सेवा प्रदायकमार्फत ठूलो संख्यामा एसएमएस गरी राजनीतिक सन्देश प्रसारण भएको घटनाप्रति एनसेलले गम्भीर ध्यानाकर्षण भएको छ।
‘उक्त अनधिकृत एसएमएस एनसेलका ग्राहकलाई प्रसारण नभएको पाइएको पनि स्पष्ट गर्न चाहन्छौं’ एक …