उनका अनुसार इजरायली आक्रमणले इरानको सैन्य क्षमता कमजोर बनाएको छ, र तेहरानले युरेनियम समृद्धीकरण वा ब्यालिस्टिक मिसाइल उत्पादन गर्न नसक्ने अवस्था आएको दाबी गरे ।
६ चैत, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय …
यही मार्च १२-१४ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको एनएक्सटी २०२६ ग्लोबल समिट मा नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विशिष्ट अतिथिका रूपमा निम्त्याइएको थियो। उनीसँगै उक्त भ्रमणमा सहभागी हुन पाउनु मेरो लागि अत्यन्तै रोमान्चक र …
डकुमेन्ट्री सिनेमा 'स्नो लियोपार्ड सिस्टर्स'को नेपाल प्रिमियर गरिएको छ । बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
करिब १२००० वर्ष अगाडिको कुरा हो। मध्यपूर्वको कुनै क्षेत्रमा जङ्गली गहुँ, जौ लगायत अन्न बीच भुर्र उड्दै आहारा खोज्दै रमाइरहेका धेरै प्रजातिका चरामध्ये दुई प्रजातिका चराहरूको भविष्य फेरिने मोडमा छ। ती प्रजातिहरू हुन्, इन्डियन भँगेरा …