इरान युद्धको खर्च ३८ अर्ब डलर नाघ्यो: अमेरिकी बजेट र सैन्य क्षमतामा गम्भीर  असर

इरानविरुद्ध जारी छ महिना लामो युद्धमा अमेरिकाको खर्च ३८ अर्ब अमेरिकी डलर पुगेको छ। कंग्रेसको गैर-पक्षीय संसदीय बजेट कार्यालयले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार यो खर्च प्रतिमहिना थप ३ अर्ब डलरका दरले बढ्ने अनुमान गरिएको छ। ट्रम्प प्रशासन युद्ध अन्त्य गर्ने र रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मोज’  जलमार्ग पुनः खोल्ने उपायहरूको खोजीमा छ।प्रतिवेदन अनुसार, अगस्ट […]