आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मंगलबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।