एनएमबि बैंक लिमिटेडले देशका सातवटै प्रदेशका ग्राहकलाई लक्षित गर्दै ‘प्रदेश बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ। विभिन्न क्षेत्रका ग्राहकको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राखेर योजना ल्याइएको बैंकले जनाएको छ। योजनाअन्तर्गत कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेस प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत […]