बिहानै महामन्त्री पद त्यागिसकेँ, कारबाहीको औचित्य छैनः विश्वप्रकाश शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले आफूले बिहानै पद त्यागेको भन्दै केन्द्रिय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । बुधवार भृकुटिमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै नेता शर्माले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँ भन्दा कारबाहीमा परिएको टिप्पणी समेत गर्नुभयो । उहाँले पार्टीलाई हालको अवस्थाबाट माथि […]