काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम २०२६’ को समापन तथा अनुसन्धान प्रसार कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारिन्। युवा शोधकर्ता तथा पेसाकर्मीहरूलाई कूटनीति र परराष्ट्र नीतिको व्यावहारिक अनुभव गराउँदै प्राज्ञिक अनुसन्धान र नीति निर्माणबीच पुलको […]
काठमाडौँ । नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व ‘गुँला’ आजदेखि विधिवत रूपमा शुरु भएको छ । बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ । पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानैदेखि भक्तजनहरूको चहलपहल बढ्ने गर्दछ । यस महिनाभरि श्रद्धालुहरू बिहान सबेरै उठेर धा: बाजा, […]
२८ साउन, काठमाडौं । चीनको एउटा प्रयोगात्मक बुलेट ट्रेनले करिब ५ सेकेन्डमै शून्यबाट ८०० किलोमिटर प्रतिघण्टाको गति लिएर प्रवेग (गति बढाउने) सम्भव गराएर आफ्नै विश्व कीर्तिमान तोडेको छ। यसले अति-उच्च गतिको यातायातको लागि बाटो खोल्ने …
मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८३–०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार ‘रैथाने बाली खेती प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रम’ सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । ‘लोप हुने जोखिममा रहेका रैथाने बाली जोगाउने र कृषिकलाई यसतर्फ आकर्षित गराउने उद्देश्यका […]
२८ रुकुमपूर्व, साउन । रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भूमे गाउँपालिका-४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल र पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि …
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका लागि २४ सय भाइल सर्पदंशको औषधी एन्टी स्नेक भेनम (एएसभी) मौज्दात रहेको र थप केही साताका लागि पुग्ने जनाएको छ।