रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र

२८ रुकुमपूर्व, साउन । रुकुमपूर्वमा बुधबार साँझ परेको भारी वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भूमे गाउँपालिका-४ स्थित काडाबगर र धौलापहिरोमा लेदोसहितको भल र पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि …